काठमाडौं, ८ पुस ।
पूर्व डिआईजी नवराज सिलवाल केपी ओली पक्षमा लागेका छन् । ओलीले उनलाई केन्दीय सदस्यमा चयन गरेका छन् ।
प्रहरी महानिरीक्षक नियुक्तिमा अन्याय गरेको भन्दै राजिनामा दिएर उनी तत्कालिन एमालेमा आबद्ध भएका थिए । २०७४ को निर्वाचनमा ललितपुरबाट विजय भएका थिए । उनीमाथि कीर्ते गरेको आरोप समेत लागेको थियो ।