काठमाडौं, ८ पुस ।
प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको इलजाशले प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिट संवैधानिक इजलाशमा लैजाने आदेश दिएको छ । सो इलजाशले बिघटनविरुद्ध अन्तरीम आदेश दिन अस्वीकार गरेको छ ।
प्रतिनिधिसभा बिघटनविरुद्ध १३ वटा रिट परेका छन् । संवैधानिक इजलाशल प्रधानन्यायाधीशकै अध्यक्षतामा हुन्छ ।