काठमाडौं, १ माघ ।
नेपाल प्रहरीका डिएसपी डम्बरबहादुर केसीको निधन भएको छ । डिएसपी केसी क्यान्सरको रोगबाट पीडित थिए ।
आन्द्राको क्यान्सर भएका उनको उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।
१ माघ २०७७, बिहिबार १२ : १४ बजे