काठमाडौं, २ माघ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालमा राजनीतिक अस्थिरताको सुरु भएको बताएका छन् । संसद बिघटनपछि राजनीतिक अस्थिरताको सुरुवात भएको भन्दै यसलाई उनले राजनीतिक भूकम्पकोे नाम थिए ।
भूकम्प दिवस अवसरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले विपद्विरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।