Logo
Logo

अब राष्ट्रिय वाणिज्य बैंकको खाता अनलाइनबाटै खोल्न सकिने


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाता अब अनलाइनबाटै खोल्न सकिने भएको छ । बैंकले आज शनिबारबाट लागू हुने गरी अनलाइनबाट खाता खोल्न सेवा सुरु गरेको हो ।

बैंकले आफ्नो ५६औँ वार्षिकोत्सवको अवसरमा अनलाइनबाट खाता खोल्न सेवा सुरु गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सेवाको भर्चुअल रुपमा उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्