Logo
Logo

तस्बिरमा धनगढीमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन


- दृष्टि संवाददाता

567
Shares

धनगढी, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले धनगढीमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले चरणवद्ध आन्दोलन गर्दै आएको छ । आज यहाँ हुने विरोधसभामा हजारौँको सहभागी रहेको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्