Logo
Logo

२२ उपसचिवको सहसचिवमा बढुवा सिफारिस


- दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं, २० माघ ।
बढुवा समितिले निजामतीका २२ उपसचिवको सहसचिवमा बढुवा सिफारिस गरेको छ । कार्यक्षमताको मूल्याङकनको आधारमा हुने बढुवाका लागि नाम सिफारिस भएको हो ।

सोमबार बसेको बैठकले सिफारिसको निर्णय गरेको लोक सेवा आयोगले जनाएको छ ।
सिफारिस हुनेहरुः

प्रतिक्रिया दिनुहोस्