Logo
Logo

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा ‘केटु’ आरोहीलाई १० लाख नगदसहित सम्मान


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २५ माघ। नेपाल इन्भेष्टमेण्ट बैंकले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका नेपाली टोलीलाई नगद १० लाखसहित सम्मान गरेको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे, बोर्ड सदस्यहरू र व्यवस्थापकहरूकाे उपस्थितिमा बैंकले ओरोहण टोलीलाई नगदसहित सम्मान गरिएको हो ।

गत माघ ३ गते नेपाली टोलीले केटु हिमाल चढेर विश्व कीर्तिमान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्