Logo
Logo

ज्ञानेन्द्रको शासनकालको झल्को, रामकुमारीलाई सात वर्ष कैद ?


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौं, २९ माघ ।

राष्ट्रपतिलाई आलोचना गरेको आधारमा नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ गरिएको छ । यसरी भाषण गरेकै आधारमा पक्राउ गरिएको भन्दै सर्वत्र आलोचना भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । राष्ट्रपतिलाई धम्काएको कसुर उनलाई लगाउन लागिएको छ । जसमा सात वर्षसम्म कैद सजाय हुने प्रावधान छ ।

नेता गगन कुमार थापा लगायतले यो कदमको चर्काे विरोध गरेका छन् ।
झाँक्रीको पक्राउलाई राजा ज्ञानेन्द्रको शासनकालमा नेता पक्राउकै निरन्तरता भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्