Logo
Logo

झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु


दृष्टि संवाददाता

6.5k
Shares


काठमाडौं, ३० माघ । नेकपा ‘दाहाल–नेपाल’ समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालिएको छ ।

नेता खनालको एपोलो अस्पतालमा उपचार थालिएको भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए । राजदूत आचार्यले उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल नियमित उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए ।

नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्