Logo
Logo

संसद पुर्नस्थापना भएसँगै सुरक्षा निकाय हाई अलर्टमा


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् ।

नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले उपत्यकाका संवेदनशील क्षेत्रहरुमा सुरक्षा तैनाथी बढाइएको बताए ।

उता, नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ ।

यस्तै, सेना यसअघि देखि नै हाइअलर्टमा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्