Logo
Logo

पेरिसडाँडामा प्रचण्ड–माधव समूह छलफलमा, एकता जोगाउन नेतृत्वलाई सुझाव


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौँ । सर्वोच्च अदालतको फैसला आएसँगै प्रचण्ड–माधव समूहका नेताले पार्टी एकता जोगाउने गरी नयाँ शिराबाट अघि बढ्न नेतृत्वलाई सुझाव आएका छन् ।

पेरिसडाँडामा जारी प्रचण्ड–माधव समूहको बैठकमा नेता रघुजी पन्तले एकतालाई जोगाउने सम्भावनाको खोजी गर्नुपर्ने बताएका हुन् ।

बैठक जारी रहँदा बाहिरिएका नेता पन्तले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै बैठकमा अदालतको फैसला आएपछिको अवस्थाबारेमा छलफल चलिरहेको बताए । उनले अध्यक्ष प्रचण्ड र ओलीले फेरि एकताका लागि प्रयास गर्नुपर्ने बताए ।

बैठक अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्