काठमाडौं, १० चैत ।
उच्च अदालतका न्यायाधीशरुहको सरुवा भएको छ । सरुवा अनुसार उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ ।
पाटनका मुख्य न्यायाधीश रहेका कुामर चुँडाल सर्वाैच्च अदालतमा सिफारिस भएपछि दिपायलबाट निरौलाको सरुवा भएको हो ।
सुर्खेत र दीपायलमा भने मुख्य न्यायाधीश तोकिएको छैन । सुर्खेतका मुख्य न्यायाधीश रहेका नहकुल सुवेदीको सर्वाैच्च अदालतमा सिफारिस भइसकेको छ ।