Logo
Logo
ब्रेकिङ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा


दृष्टि संवाददाता

52.1k
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।

नेकपा एमाले संसदीय दलको बैठकपछि गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । त्यस अगाडी नै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्