Logo
Logo

जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान प्रतिवन्ध


दृष्टि संवाददाता

126
Shares

काठमाडौं । सरकारले जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अर्थात् थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।

विज्ञप्तिका अनुसार एयर बबल सुविधा अनुसार भारत र नेपालबीच सातामा दुईपटक उडान भने कायम रहनेछ । अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्