Logo
Logo

सुदूरपश्चिम प्रदेशबाट एमालेले समर्थन फिर्ता लियो


दृष्टि संवाददाता

55k
Shares

काठमाडाैं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्