काठमाडौं । सरकारले काठमाडौंको जाम हटाउन तीनकुने–जडीबुटी १ अर्ब ८० करोड बजेट छुट्टाएको छ ।
आगामी वर्षको बजेटमार्फत सरकारले रकम बिनियोजन गरेको हो । काठमाडौंमा सबैभन्दा धेरै जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट बजेट छुट्याएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए र
त्यसैगरी सरकारले चक्रपथमा पर्ने सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८–७९ फ्लाइओभर बनाउने भएको छ ।