काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।
ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान उनको निधन भएको हो ।
५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
२१ जेष्ठ २०७८, शुक्रबार ०९ : २७ बजे