Logo
Logo

माधव निवासमा देउवा, प्रचण्ड र नेपालबीच विशेष भेट


दृष्टि संवाददाता

9.9k
Shares

काठमाडाैं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालकाे निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताबीच छलफल सुरू भएकाे छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेपाल निवास काटेश्वरमा छलफल भइरहेको हो । छलफल पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेकाे बुझिएकाे छ ।

प्रदेश राजनीति, सर्वाेच्च र रणनीति बनाउन पनि बैठक बसेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्