Logo
Logo

५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएको धितोपत्र बोर्डकाे दावी


दृष्टि संवाददाता

252
Shares

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिकृत ५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएको जनाएको छ ।

मंगलबार बोर्डले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स, अप्पर तामाकोसी, हिमालयन डिष्टिलरी, महिला लघुवित्त, विशाल बजारलगायत ५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएको जनाएको हो । 

खराब वित्तीय अवस्थामा रहेका ५१ वटा कम्पनीको शेयरमूल्यमा कर्नरिङ, सर्कुलर ट्रेडिङ र इन्साइडर ट्रेडिङ भएको निष्कर्ष निकालेको हो ।यसरी चलखेल हुनेमा हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहका कम्पनीहरू छन् ।

बाेर्डकाे निर्णय

प्रतिक्रिया दिनुहोस्