Logo
Logo

मन्त्रिपरिषद बैठक जारी


दृष्टि संवाददाता

38.8k
Shares

काठमाडाैं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने तीन प्रमुख जिल्ला अधिकारीले निर्णय गरेसँगै अन्य थप निर्णय गर्न बैठक बसिरहेको हो । बैठकले हवाई उडान लगायतका विषयमा निर्णय गर्न सक्ने बैठकमा सहभागी एक मन्त्रीले बताए ।

यि बाहेक विभिन्न नियुक्तिका सवालमा समेत निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्