Logo
Logo

अन्तर्राष्ट्रिय उडान भाेलिबाट, आन्तरिक १७ असारबाट


दृष्टि संवाददाता

819
Shares

काठमाडाैं । सरकारले भाेलिबाट अन्तर्राष्ट्रिय तथा १७ असारबाट आन्तरिक उडान सञ्चालन गर्ने भएकाे छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट सुरु गर्ने निर्णय गरेको हाे ।

साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । त्यसकाे व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि सुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्