Logo
Logo

कांग्रेस नेता रामचन्द्र पाैडेलले बाेलाए छुट्टै भेला


दृष्टि संवाददाता

504
Shares

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्।

महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र नेताहरूले आफ्ना पक्षका भेला तथा छलफलको क्रम पनि बढीरहँदा पाैडेलले पनि भेला बाेलाएका हुन् ।

बिहीबार दिउँसो २ बजे दियालो फुडल्याण्डमा केन्द्रीय सदस्यहरूको बैठक तय गरिएको छ ।

सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएपछि पाैडेलले पनि आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्। 

सभापति देउवाले फेरि सभापति उठ्ने बताएका छन् भने निधिले पनि सभापति उठ्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्