Logo
Logo

गण्डकी र लुम्बिनीमा भारी वर्षाकाे सम्भावना


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाले साँझ माैसम बुलेटिन जारी गर्दै भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे हाे ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्