Logo
Logo

के पोल्याण्ड युरोकपको नकआउट चरणमा पुग्ला त ?


दृष्टि संवाददाता

819
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत बुधबार हुने दोस्रो खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा छ ।

पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम  छ ।

प्रतिक्रिया दिनुहोस्