Logo
Logo

कृष्णगोपाल श्रेष्ठलाई शिक्षासहित पाँच मन्त्रालय


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कृष्णगोपाल श्रेष्ठले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लो चरणको मन्त्रिपरिषद विस्तार असंवैधानिक भन्दै खारेज गरेपछि खाली रहेका चार मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई तोकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्