Logo
Logo

बसन्त नेम्वाङलाई भौतिक पूर्वाधारसहित पाँच मन्त्रालय


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री बसन्तकुमार नेम्वाङले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लो चरणको मन्त्रिपरिषद विस्तार असंवैधानिक भन्दै खारेज गरेपछि खाली रहेका चार मन्त्रालयको जिम्मेवारी नेम्वाङलाई तोकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङलाई भौतिकसहित कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्