Logo
Logo

मन्त्रिपरिषद् बैठकः सहसचिव पुष्कर सचिवमा बढुवा


दृष्टि संवाददाता

5.2k
Shares


काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सहसचिव कृष्णहरी पुष्कर कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।


बढुवा समितिले पुष्करसहित तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा उनी पहिलो नम्बरमा थिए । त्यस्तै, बैठकले नेपाल प्रहरीका डिआइजी सहकुल बहादुर थापा एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्