Logo
Logo

एमालेमा एकताको सहमति


दृष्टि संवाददाता

47.6k
Shares

काठमाडाैं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । 

बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । उनलेृ सम्झाैताकाे बुँदाका लागि भाेलिसम्म पर्खन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्