Logo
Logo

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक


दृष्टि संवाददाता

7.7k
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिँदै छन् । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्