Logo
Logo
ब्रेकिङ

जुट्यो सहमति, एक भयो एमाले


दृष्टि संवाददाता

71.1k
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्दै एकता कायम गर्न बनेको कार्यदलबीच १० बुँदे सहमति भएको छ ।

पार्टीभित्रको विवाद मिलाउने गरी सहमति गर्न बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकले अन्ततः १० बुँदे सहमति गरेकाे हाे ।

झण्डै १३ घण्टा लामो बैठकपछि जुटेकाे सहमितबारे सञ्चारकर्मीलाई जानकारी दिँदै कार्यदलका सदस्य भीम रावल, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङले सहमति भएको बताए । सहमतिकाे पत्र पढेर सुनाउँदै पार्टी सचिव प्रदीप ज्ञवालीले

कार्यदल सदस्यबीच भएकाे सहमितकाे पत्र नेतृत्वलाई पेश गर्ने नेता रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्