Logo
Logo

‘ओलीले तत्काल राजीनामा दिनुपर्छ’


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुन:स्थापना गरेसँगै प्रतिक्रिया दिँदै थापाले ‘ओलीले राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर’ भन्नुपर्ने बताएका हुन् । 

थापाले प्रतिनिधिसभा विघटनका विरूद्ध अदालतमा बहस समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्