Logo
Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा


दृष्टि संवाददाता

8.1k
Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

बालुवाटारमा केहीबेर बसेको एमाले स्थायी कमिटी बैठक सकेर ओली शीतलनिवास निस्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्