Logo
Logo

गृहमन्त्री खाणले भने- सरुवा रोक्न निर्देशन दिएकाे छैन


दृष्टि संवाददाता

10.5k
Shares

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले एआईजीपी सरूवा राेक्न कुनै पनि निर्देशन नदिएकाे बताएका छन् । विभिन्न सञ्चारमाध्यममा सुरूवा राेक्न प्रहरी हेडक्वार्टरसम्म निर्देशन गएकाे भन्ने समाचारकाे खण्डन गर्दै मन्त्री खाणले त्यस्ताे कुनै निर्देशन निदएकाे बताएका हुन् ।

प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको समाचार सार्वजनिक भइरहँदा गृहमन्त्री बालकृष्ण खाँडले भने त्यसको खण्डन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्