Logo
Logo

थप ८ लाख भेरोसेल खोप काठमाडाैँ आइपुग्यो


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडाैं । चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज काठमाडाैँ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अपरान्ह चार बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे हाे ।

निगमको जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप ल्याउन जहाज पुनः भोलि बेइजिङ जाने कार्यक्रम छ । खोप ल्याएर जहाज आइतबार दिउँसो फर्कनेछ ।

नेपालले खरिद गरेको ४० लाख डोज खोपलाई निगमको जहाजले ढुवानी गरिररहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्