Logo
Logo

काँग्रेस पदाधिकारी बैठक बस्दै


दृष्टि संवाददाता

315
Shares

फाइल फाेटाे

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्दैछ ।

मंगलबार क्रियाशील सदस्यता छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझेसँगै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रतिवेदन अध्ययन गरेर मात्र बैठक बस्ने भन्दै मंगलबारको लागि बोलाइएको बैठक स्थगित गरेका थिए ।

आजको बैठकको मुख्य एजेण्डा रोकिएको वडा अधिवेशन कहिले गर्नेबारे हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्