Logo
Logo

स्मार्ट लकडाउन गर्न सीसीएमसीलाई सिफारिस


दृष्टि संवाददाता

48.7k
Shares

काठमाडाैं । कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाका अनुसार मन्त्रालयबाट स्मार्ट लकडाउनको प्रस्ताव भएको बताए । यसअघि मन्त्रालयले काेराेनाकाे तेस्राे लहरकाे चेतावनी समेत दिइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्