Logo
Logo

खोप प्रमाणपत्र नि:शुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


दृष्टि संवाददाता

882
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क गर्न निर्देशन दिएको छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार सूचना जारी गर्दै खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।

वैदेशिक रोजगारी एवं अन्य कामकाजको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्