Logo
Logo

एडीबीसँग साढे १९ अर्ब रुपैयाँ ऋण लिइने


दृष्टि संवाददाता

630
Shares

काठमाडाैं । सरकारले एसियाली विकास बैंक (एडीबी) को झण्डै २० अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरको छ ।

एडीबीको सहयोगमा सञ्चालित रेस्पोन्सिभ कोभिड १९ भ्इाक्सिन फर रिकभरी प्रोजेक्ट अन्डर एसिया प्यासिफिक भ्याक्सिन फेसिलिटी अन्तरगत सो ऋण नेपालले लिन लागेको हो ।

ऋण रकम १९ अर्ब ५८ करोड रुपयाँ छ ।

प्रतिक्रिया दिनुहोस्