Logo
Logo

बालालु औद्योगिक क्षेत्रमा आगलागी


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेमा रातिदेखि आगलागी भएको हो ।

प्रहरी वृत्त बालाजुले औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको हो । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीको भनाई छ ।

आगलागनी निभयान नसकिएकाले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्