Logo
Logo

गृहमन्त्री खाण सशस्त्र एकेडेमीमा


दृष्टि संवाददाता

46.5k
Shares



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण सशस्त्र प्रहरी बलको एकेडेमी पुगेका छन् । असइको पासआउट कार्यक्रममा प्रमुख अतिथी बनेर उनी मातातिर्थस्थित एकेडेमी पुगेका हुन् ।



मन्त्री भएलगत्तै निरीक्षण भ्रमण हुने भएपनि उनी अहिलेसम्म गएका छै्रनन् । निरीक्षण नगरी असइको सिस १४ को पासआउट कार्यक्रममा उनी सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्