Logo
Logo

भारतमा कोराना संक्रमण पाँच महिनायताकै न्यून


दृष्टि संवाददाता

945
Shares


काठमाडौं ।
छिमेकी देश भारतमा कोरोना संक्रमण नियन्त्रणतर्फ देखिएको छ । मंगलबारको तथ्याङकअनुसार भारतमा पछिल्लो पाँच महिनायताकै न्यून नयाँ संक्रमित देखिएका छन् ।


भारतमा २८ हजार दुई सय चार जनामा संक्रमण देखिएको हो । यो पछिल्लो एक सय ४७ दिन यताकै न्यून हो । मृत्युको संख्या पनि घटेको छ । २४ घन्टामा ३ सय ७३ जनाले ज्यान गुमाएका छन् ।
भारतले तिव्र गतिमा भ्याक्सिन लगाएकाले संक्रमण घटेको हो । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा संक्रमण निकै न्यून छ ।

प्रतिक्रिया दिनुहोस्