Logo
Logo

गुरु भट्टराईले पदबाट राजीनामा दिए


दृष्टि संवाददाता

3.9k
Shares

काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । राजनीतिक प्रतिशोध लिन सरकारले पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेकाले आफूले राजीनामा दिएको बताएका छन् ।

बुधबार राजीनामा दिँदै उनले अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी सरकारसँग काम गर्न नसक्ने बताएका छन् । उनी विभिन्न अभिव्यक्तिका कारण चर्चा र विवादमा रहँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्