एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । जहाज चढिसकेपछि विदाइको हात हल्लाउँदै घानीले देश छाेडेका हुन् ।
अलजजिराका अनुसार उनी ताजकिस्तानतर्फ लागेका छन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि राष्ट्रपति र उपराषट्रपतिले देश छाडेका हुन् ।
तालिवान विद्रोही अफगानिस्तमानमा विजय नजिक रहेको समाचारमा जनाइएको छ ।