Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


1k
Shares

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । सोमबार विहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

नियमित एजेण्डाका साथ बैठक बस्न लागेको उर्जामन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

आजको बैठकमा ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्