Logo
Logo

पार्टी एकताको सन्देश दिन राजीनामा दिएको डोरमणीको प्रतिक्रिया


1.5k
Shares

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले पार्टी एकताको लागि सन्देश दिन संसदीय दलको नेताबाट राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले पद र प्रतिष्ठा गौण र पार्टी एकता जोगाउनु प्रधान भएकाले राजीनामा दिएको बताएका हुन् ।

उनले आफ्नो राजीनामाले पार्टी एकीकरणको लागि केन्द्रीय नेतृत्वलाई दवावसहितको सन्देश हुने दावी गरे । ‘‘यो कुनै नौलो कुरा हैन, नेकपा एमालेलाई एकतावद्ध ढंगबाट अगाडि बढाउन आफ्नो स्वइच्छाले राजीनामा दिएको हुँ । यसमा कसैको पनि दवाव छैन,’ उनले भने ।

पौडेलको राजीनामासँगै अष्टलक्ष्मी शाक्य दलका नेता चयन भएकी छन् भने उनले आजै मुख्यमन्त्रीको रूपमा सपथ लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्