काठमाडौं । सरकारले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेर गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई ल्याएका छन् ।
त्यस्तै भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
– सम्पादन गरिएकाे