काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ सांसदसहित ५५ जना केन्द्रीय सदस्यहरु बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।
नेकपा एमालेबाट विभाजित भएर माधव नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएपछि बुधबार आयोगले सनाखतका लागि बोलाएको थियो । बुधबार सनाखत भएसँगै माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले आधिकारिता पाएको छ । निर्वाचनको आयोगले आजै दल दर्ताको प्रमाण पत्र दिँदैछ ।
सनाखत गर्ने ५५ केन्द्रीय सदस्यको नाम
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदीप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६. राजेन्द्रप्रसाद पाण्डे
७. डा. बिजयकुमार पौडेल
८. मंगालाल तुलाधर
९. प्रकाश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. यजन्ती राई
१२. तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४. प्रतापलाल खतिवडा
१५. जीवनराम श्रेष्ठ
१६. धर्मनाथप्रसाद साह
१७. रामचन्द्र यादव
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रवीन्द्र बैठा धोवी
२२. लक्ष्मण पौडेल
२३. मदनकुमारी शाह (गरिमा)
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणी चौधरी
२७. विश्वनाथ प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सावित्रा भुसााल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाईं कोइराला
३३. रामकुमार चुडाल
३४. खगेन्द्र चुडाल
३५. सरला कुमारी यादव
३६. सुधीरप्रसाद साह
३७. कल्याणी कुमारी खड्का
३८. शत्रुघन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२. शेरबहादुर केसी
४३. निरादेवी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६. चुडामणी वि.क. जंगली
४७. घनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०. डा. देउमान सम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरीप्रसाद पराजुली
५५. केदार न्यौपाने
सनाखत गर्ने २९ सांसदको नाम
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. कल्याणीकुमारी खड्का
४. विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६. रामकुमारी झाँक्री
७. विरुदेवी जैरु
८. प्रेमबहादुर आले
९. मेटमणी चौधरी
१०. सरला चौधरी
११. भवानी खापुङ
१२. पुष्पाकुमारी कर्ण कायस्थ
१३. समिना हुसेन
१४. कृष्णलाल महर्जन
१५. कृष्णकुमार श्रेष्ठ
१६. कलिला खातुन
१७. हिराचन्द्र केसी
१८. धनबहादुर बुढा
१९. गोपालबहादुर बम
२०. पार्वतीकुमारी विशुंके
२१. लक्ष्मी चौधरी
२२. विना बुढाथोकी
२३. बेदुराम भुसााल
२४. शेरबहादुर कुँवर
२५. ठगेन्द्र प्रकाश पुरी
२६. उदया शर्मा (पौड्याल)
२७. सिंगबहादुर विश्वकर्मा
२८. नन्दा चपाई
२९. शान्तिकुमार अधिकारी जिसी