Logo
Logo

संसद बैठकमा एमालेले दलसम्बन्धी अध्यादेशबारे के गर्ला ?


378
Shares

काठमाडौं । पार्टी विभाजनपछि पहिलोपटक बस्न लागेको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

आजको बैठकमा एमाले विभाजन गर्नका लागि सरकार ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश प्रस्तुत हुँदैछ । उक्त अध्यादेशबारे के गर्ने भन्ने विषयमा एमाललेले निर्णय गरिसकेको छैन ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र अन्य विषयमा पार्टीको धारणा तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्