Logo
Logo

शंकास्पद वस्तु बम नभएको पुष्टि


378
Shares

काठमाडौं । काठमाडौंको सेतो पुलस्थित पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु वस्तु बम नभएको पुष्टि भएको छ । अस्पतालको तेस्रो तलाको एक शौचालयमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

बम भएको हल्ला भएपछि प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । डिस्पोज गर्दा बम नभएको पाइएको एसएसपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्